images
images

आँबुखैरेनी–मुग्लिन सडक एकतर्फी सञ्चालन

आँबुखैरेनी–मुग्लिन सडक एकतर्फी सञ्चालन

बुधवार, असार २६ २०८१
बुधवार, असार २६ २०८१
  • आँबुखैरेनी–मुग्लिन सडक एकतर्फी सञ्चालन

    दमौली (तनहुँ) / पहिरोका कारण पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेनी–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालन भएको छ । 

    images
    images
    images
    images

    आँबुखैरेनी गाउँपालिका–४ ऐनापहरा नजिक आज दिउँसो खसेको पहिरोले उक्त खण्ड एकतर्फी सञ्चालन भएको हो । 

    ऐनापहरास्थित सडकमाथिबाट डाँडा खसेपछि सडक एकतर्फी सञ्चालन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

    पहिरो हटाएर दुईतर्फी सडक सञ्चालन गरिएको हो ।  म्याग्दे गाउँपालिका–६ स्थित मौरीओडार सडक पनि एकतर्फी रूपमा सञ्चालन भएको छ । 
    नदीले बगाएका फेला परेनन्

    तनहुँको व्यास नगरपालिका–१ स्थित छाब्दी खोला दोभानमा खोलाले बगाएका काठदाउरा खोज्न गएका ५५ वर्षीय तालबहादुर थापा बेपत्ता भएका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार