images
images

मोबाइलको बढ्दो प्रयोगले आईटी दशकलाई सहयोग पुग्छ : सचिव सुवेदी

मोबाइलको बढ्दो प्रयोगले आईटी दशकलाई सहयोग पुग्छ : सचिव सुवेदी

शुक्रवार, असार २८ २०८१
शुक्रवार, असार २८ २०८१
  • मोबाइलको बढ्दो प्रयोगले आईटी दशकलाई सहयोग पुग्छ : सचिव सुवेदी

    काठमाडौँ / सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले मोबाइलको बढ्दो प्रयोगले सरकारले घोषणा गरेको आईटी दशकलाई सहयोग पुग्ने बताएका छन् । 

    images
    images
    images
    images

    नेपाल मोबाइल व्यवसायी महासङ्घको तेस्रो स्थापना दिवसका अवसरमा बिहीबार यहाँ आयोजित कार्यक्रममा मोबाइलको प्रयोगले आईटी दशकलाई सहयोग पुग्ने बताएका हुन् ।

    “समाज डिजिटल युगमा प्रवेश गरेको छ, मोबाइल बिना मानिस एक्लो हुने अवस्था सृजना भैसकेको छ, यसलाई सही प्रयोग गरेर देशको विकासमा अगाडि बढाउनुपर्छ”, उनले भने ।

    प्रविधिको सही प्रयोग नगर्दा साइबर अपराधका घटनासमेत बढेकाले त्यसप्रति सचेत हुनुपर्ने उनको भनाइ थियो ।

    नेपाल मोबाइल व्यवसायी महासङ्घका अध्यक्ष भरत भट्टराईले ‘सेकेण्ड ह्याण्ड’ मोबाइल बिक्रीमा सरकारको नीति प्रष्ट नहुँदा मोबाइल व्यवसायी मारमा परेकोे बताए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार