images
images

साधना र सबैको लघुवित्तको एकीकृत कारोबार आजदेखि, ‘सम्पदा लघुवित्त’को नामबाट कारोबार गर्ने

साधना र सबैको लघुवित्तको एकीकृत कारोबार आजदेखि, ‘सम्पदा लघुवित्त’को नामबाट कारोबार गर्ने

आइतवार, असार ३० २०८१
आइतवार, असार ३० २०८१
  • साधना र सबैको लघुवित्तको एकीकृत कारोबार आजदेखि, ‘सम्पदा लघुवित्त’को नामबाट कारोबार गर्ने

    काठमाडौँ / मर्जरमा गएका साधना लघुवित्त र सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि एकीकृत कारोबार सुरु गर्दैछन् । 

    images
    images
    images
    images

    मर्जरपश्चात बनेको ‘सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट दुवै संस्थाले एकीकृत कारोबार गर्न लागेका हुन् ।  

    मर्जरपश्चात बनेको सम्पदा लघुवित्त वित्तीय संस्थाको रजिष्टर्ड कार्यालय हाल सबैको लघुवित्त वित्तीय संस्थाको कार्यालय रहेको स्थान बन्दीपुर गाउँपालिका –१ डुम्रे तनहुँमा रहने छ ।  

    यी दुवै संस्थालाई राष्ट्र बैंकले गत असार १३ मर्जरका लागि अन्तिम स्वीकृती प्रदान गरेको थियो । दुवै संस्थाको गत फागुन १९ गते सम्पन्न बेग्ला–बेग्लै साधारण सभाले प्राप्ति प्रस्ताव पारित गरेका थिए । यी दुवै संस्था नेपाल राष्ट्र बैंकबाट ‘घ’वर्गको इजाजतप्राप्त संस्था हुन् ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार