images
images

यस्तो छ आइतबारको विदेशी मुद्रा बिक्री विनिमय दर

यस्तो छ आइतबारको विदेशी मुद्रा बिक्री विनिमय दर

आइतवार, साउन ६ २०८१
आइतवार, साउन ६ २०८१
  • यस्तो छ आइतबारको विदेशी मुद्रा बिक्री विनिमय दर

    काठमाडौँ / आज (आइतबार) एक अमेरिकी डलरको खरिद मूल्य १३३ रुपैयाँ ५७ पैसा र बिक्री मूल्य १३४ रुपैयाँ १७ पैसा तोकिएको छ । यसैगरी, युरोपियन युरो एकको खरिदमा १४५ रुपैयाँ ४७ पैसा र बिक्रीमा १४६ रुपैयाँ १२ पैसा, अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ४४ पैसा र बिक्री दर ८९ रुपैयाँ ८४ पैसा निर्धारण गरिएको छ । 

    त्यस्तै, क्यानेडियन डलर एकको खरिद मूल्य ९७ रुपैयाँ ४४ पैसा र बिक्री मूल्य ९७ रुपैयाँ ८७ पैसा, जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ४८ पैसा र बिक्रीमा ८ रुपैयाँ ५२ पैसा, चाइनिज युआन एकको खरिद दर १८ रुपैयाँ ३७ पैसा र बिक्री दर १८ रपैयाँ ४६ पैसा तोकिएको छ । 

    यसैगरी, जापानिज येन १० को खरिद मूल्य ८ रुपैयाँ ४८ पैसा र बिक्री मूल्य ८ रुपैयाँ ५२ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ६१ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७७ पैसा र कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ ६३ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ७९ पैसा निर्धारण गरिएको छ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार