images
images

सुनचाँदीको खरिद बिक्री गर्दै हुनुहुन्छ ? प्रतितोला कति छ ?

सुनचाँदीको खरिद बिक्री गर्दै हुनुहुन्छ ? प्रतितोला कति छ ?

मंगलवार, साउन ८ २०८१
मंगलवार, साउन ८ २०८१
  • सुनचाँदीको खरिद बिक्री गर्दै हुनुहुन्छ ? प्रतितोला कति छ ?

    काठमाडौँ / आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४६ हजार ३ सय रुपैयाँ र तेजावी सुन १ लाख ४५ हजार ६ सय रुपैयाँ तोकिएको छ । 

    यसैगरी, चाँदी प्रतितोला १ हजार ७ सय ९० रुपैयाँ पर्ने महासङ्घले जनाएको छ । यसअघि पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार