images
images

मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी

मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी

शुक्रवार, साउन ११ २०८१
शुक्रवार, साउन ११ २०८१
  • मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । यसअघि स्थगित भएको चालु आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीति आज सार्वजनिक गर्न लागिएको हो । 

    कांग्रेस-एमालेको समीकरणपछि बनेको नयाँ सरकारले मौद्रिक नीतिका सवालमा केही अध्ययन गर्न बाँकी रहेको भन्दै यसअघि सार्वजनिक गर्ने कार्यक्रम स्थगित गरिएको थियो ।

    गभर्नर महाप्रसाद अधिकारीले लचिलो मौद्रिक नीति ल्याउने सङ्केत गरिसकेका छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि मौद्रिक नीतिले वर्तमान समस्यालाई सम्बोधन गर्ने बताइरहेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार