images
images

सुनचाँदीको मूल्य आज पनि घट्यो, अब प्रतितोला कति ?

सुनचाँदीको मूल्य आज पनि घट्यो, अब प्रतितोला कति ?

शुक्रवार, साउन ११ २०८१
शुक्रवार, साउन ११ २०८१
  • सुनचाँदीको मूल्य आज पनि घट्यो, अब प्रतितोला कति ?

    काठमाडौँ / शुक्रबार पनि सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ प्रतितोला ३ सय रुपैयाँ र चाँदी २० रुपैयाँले घटेको हो । बिहीबार छापावाल सुन प्रतितोला १ लाख ४५ हजार रुपैयाँ रहेकोमा शुक्रबार घटेर १ लाख ४४ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

    यसैगरी, तेजावी सुन प्रतितोला १ लाख ४४ हजार ३ सय रुपैयाँबाट घटेर १ लाख ४४ हजार रुपैयाँमा झरेको महासङ्घले जनाएको छ । यता, चाँदी प्रतितोला १ हजार ७ सय ३० रुपैयाँ कायम भएको छ । यसअघि भने चाँदी प्रतितोला १ हजार ७ सय ५० रुपैयाँ रहेको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार