images
images

प्रभु बैंकको थप २ शाखा सञ्चालनमा

प्रभु बैंकको थप २ शाखा सञ्चालनमा

आइतवार, साउन १३ २०८१
आइतवार, साउन १३ २०८१
  • प्रभु बैंकको थप २ शाखा सञ्चालनमा
    images
    images

    काठमाडौँ / प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने आइतबारदेखि तेह्रथुमको म्याङलुङ नगरपालिका वडा नं. १ मा आफ्नो ३०८ औं र धनकुटा नगरपालिका,वडा नं.७  स्थित हुलाक टोलमा ३०९ औं शाखासञ्चालनमा ल्याएको छ ।

    बैंकको म्याङलुङ शाखा र धनकुटा शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार