images
images

अमेरिकी डलरको बिक्री मूल्य १३४.२७ रुपैयाँ पर्ने, अन्य मुद्रालाई कति ?

अमेरिकी डलरको बिक्री मूल्य १३४.२७ रुपैयाँ पर्ने, अन्य मुद्रालाई कति ?

सोमवार, साउन १४ २०८१
सोमवार, साउन १४ २०८१
  • अमेरिकी डलरको बिक्री मूल्य १३४.२७ रुपैयाँ पर्ने, अन्य मुद्रालाई कति ?

    काठमाडौँ / सोमबार अमेरिकी एक डलरको खरिद मूल्य १३३ रुपैयाँ ६७ पैसा र बिक्री मूल्य १३४ रुपैयाँ २७ पैसा, युरोपियन युरो एकको खरिद दर १४५ रुपैयाँ १५ पैसा र बिक्री दर १४५ रुपैयाँ ८० पैसा तोकिएको छ । 

    अष्ट्रेलियन डलर एकको खरिदमा ८७ रुपैयाँ ५४ पैसा र बिक्रीमा ८७ रुपैयाँ ९३ पैसा र क्यानेडियन डलर एकको खरिद मूल्य ९६ रुपैयाँ ६२ पैसा र बिक्री मूल्य ९७ रुपैयाँ ०५ पैसा निर्धारण गरिएको छ । 

    यसैगरी, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ६३ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७९ पैसा, कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ६६ पैसा र बिक्रीमा ३६ रुपैयाँ ८२ पैसा र कुवेती दिनार एकको खरिद दर ४३७ रुपैयाँ ४७ पैसा र बिक्री दर ४३९ रुपैयाँ ४४ पैसा तोकिएको छ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार