images
images

अमेरिकी डलरको बिक्री मूल्य १३५ रुपैयाँ ३७ पैसा पर्ने, अय मुद्रालाई कति ?

अमेरिकी डलरको बिक्री मूल्य १३५ रुपैयाँ ३७ पैसा पर्ने, अय मुद्रालाई कति ?

बिहिवार, मंसिर ६ २०८१
बिहिवार, मंसिर ६ २०८१
  • अमेरिकी डलरको बिक्री मूल्य १३५ रुपैयाँ ३७ पैसा पर्ने, अय मुद्रालाई कति ?
    images
    images

    काठमाडौँ / नेपाल राष्ट्र बैंकका अनुसार आज बिहीबार अमेरिकी एक डलरको खरिद मूल्य १३४ रुपैयाँ ७७ पैसा र बिक्री मूल्य १३५ रुपैयाँ ३७ पैसा तोकिएको छ । 

    यसैगरी, युरोपियन युरो एकको खरिदमा १४२ रुपैयाँ १५ पैसा र बिक्रीमा १४२ रुपैयाँ ७८ पैसा, युकेपाउन्ड स्टर्लिङ एकको खरिदमा १७० रुपैयाँ ५४ पैसा र बिक्रीमा १७१ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ । 

    त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा ८७ रुपैयाँ ६३ पैसा र बिक्रीमा ८८ रुपैयाँ ०२ पैसा, क्यानेडियन डलर एकको खरिद मूल्य ९६ रुपैयाँ ३० पैसा र बिक्रीमा ९६ रुपैयाँ ७२ पैसा, जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ६५ पैसा र बिक्रीमा ८ रुपैयाँ ६९ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ ९० पैसा र बिक्रीदर ३६ रुपैयाँ ०६ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ९६ पैसा र बिक्रीमा ३७ रुपैयाँ १३ पैसा पुगेको छ ।

    विस्तृत तालिकामा हेर्नुस् 

    binimaya.jpg

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार