images
images

सिद्धार्थ बैंकका ग्राहकहरूलाई दूसीत् प्रिन्सेस् काठमाडौँमा १५ प्रतिशतसम्म छुट

सिद्धार्थ बैंकका ग्राहकहरूलाई दूसीत् प्रिन्सेस् काठमाडौँमा १५ प्रतिशतसम्म छुट

सोमवार, साउन १४ २०८१
सोमवार, साउन १४ २०८१
  • सिद्धार्थ बैंकका ग्राहकहरूलाई दूसीत् प्रिन्सेस् काठमाडौँमा १५ प्रतिशतसम्म छुट

    काठमाडौँ / सिद्धार्थ बैंक र दूसीत् प्रिन्सेस् काठमाडौँबीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरुले लाजिम्पाटस्थित दूसीत् प्रिन्सेस् काठमाडौँमा बैंकको कार्ड, मोबाईल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा विशेष छुट पाइने भएको हो । 

    images
    images
    images
    images

    बैंकका अनुसार दुसीत फ्रिन्सेजमा सिद्धार्थ बैंकका ग्राहकहरूले फुड, बेभरेज र लजिङ्गमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । उक्त सम्झौताले ग्राहकहरूलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

    यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा खुल्ला रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’मा निम्न माध्यमहरूमार्फत सम्पर्क गर्न सक्नुहुनेछ । 

    बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केहि समय अघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार