images
images

यस्तो छ आजको विदेशी मुद्रा बिक्री विनिमय दर

यस्तो छ आजको विदेशी मुद्रा बिक्री विनिमय दर

आइतवार, साउन २० २०८१
आइतवार, साउन २० २०८१
  • यस्तो छ आजको विदेशी मुद्रा बिक्री विनिमय दर

    काठमाडौँ / आइतबार अमेरिकी डलर एकको खरिदमा १३३ रुपैयाँ ७१ पैसा र बिक्रीमा १३४ रुपैयाँ ३१ पैसा तोकिएको छ भने युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ ८८ पैसा र बिक्री दर १४५ रुपैयाँ ५३ पैसा तोकिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिदमा ८७ रुपैयाँ १० पैसा र बिक्रीमा ८७ रुपैयाँ ४९ पैसा, क्यानेडियन डलर एकको खरिदमा ९६ रुपैयाँ ३२ पैसा र बिक्रीमा ९६ रुपैयाँ ७५ पैसा र सिंगापुरे डलर एकको खरिद दर १०० रुपैयाँ ४२ पैसा र बिक्री दर १०० रुपैयाँ ८७ पैसा निर्धारण गरिएको छ । 

    यसैगरी, जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ९८ पैसा र बिक्रीमा ९ रुपैयाँ २ पैसा, चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ ५६ पैसा र बिक्रीमा १८ रुपैयाँ ६४ पैसा, साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ६३ पैसा र बिक्री दर ३५ रुपैयाँ ७९ पैसा र कतारी रियाल एकका खरिद मूल्य ३६ रुपैयाँ ६६ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ८३ पैसा तोकिएको छ । 
    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार