images
images

नेपालमा चलिरहेका ७०० होन्डा कारमा एयरब्याग परिवर्तन गरिने, सम्पर्क राख्न कम्पनीको आग्रह

नेपालमा चलिरहेका ७०० होन्डा कारमा एयरब्याग परिवर्तन गरिने, सम्पर्क राख्न कम्पनीको आग्रह

बुधवार, साउन २३ २०८१
बुधवार, साउन २३ २०८१
  • नेपालमा चलिरहेका ७०० होन्डा कारमा एयरब्याग परिवर्तन गरिने, सम्पर्क राख्न कम्पनीको आग्रह
    images
    images

    काठमाडौँ / नेपालमा होन्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले होन्डाका निश्चित मोडलहरूमा एयरब्यागहरू परिवर्तन गर्ने योजना बनाएको छ । आफ्ना ग्राहकहरूको सुरक्षालाई ध्यानमा राख्दै कम्पनीले यस्तो निर्णय गरेको हो । 

    सन् २००१ र २०१४ को बीचमा नेपालमा बिक्री भएका सिटी, सिभिक, सीआरभी, ज्याज, इनसाइट, स्ट्रिम र एकर्ड कारहरूको टकाटा एयरब्यागहरू फिर्ता गरिने छ ।

    यी मोडलहरूमा एयरब्यागहरू निःशुल्क परिवर्तन गरिने होन्डा कारका सर्भिस म्यानेजर बिनम श्रेष्ठले  बताए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार