images
images

सिद्धार्थ बैंकका ग्राहकहरूलाई आगन्तुक रिसर्टमा १५ प्रतिशतसम्म छुट

सिद्धार्थ बैंकका ग्राहकहरूलाई आगन्तुक रिसर्टमा १५ प्रतिशतसम्म छुट

मंगलवार, साउन २९ २०८१
मंगलवार, साउन २९ २०८१
  • सिद्धार्थ बैंकका ग्राहकहरूलाई आगन्तुक रिसर्टमा १५ प्रतिशतसम्म छुट

    काठमाडौँ / सिद्धार्थ बैंक र आगन्तुक रिसर्ट प्रा.लि.बच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतासँगै अब बैंकका ग्राहकहरूले धुलिखेलस्थित आगन्तुक रिसर्टमा बैंकको कार्ड तथा मोबाइल बैंकिङ्ग सेवाबाट भुक्तानी विशेष छुट पाउने भएका छन् ।

    images
    images
    images
    images

    सम्झौता अनुसार बैंकका ग्राहकहरूले फुड र बेभरेजमा १५ प्रतिशतसम्मको र रुम ट्यारिफमा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नुहुनेछ ।

    सो सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

    साथै, बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केही समयअघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार