images
images

साउन २८ गते बसेको मन्त्रिपरिषद् बैठकका ८ निर्णयहरू केके हुन् ?

साउन २८ गते बसेको मन्त्रिपरिषद् बैठकका ८ निर्णयहरू केके हुन् ?

मंगलवार, साउन २९ २०८१
मंगलवार, साउन २९ २०८१
  • साउन २८ गते बसेको मन्त्रिपरिषद् बैठकका ८ निर्णयहरू केके हुन् ?

    काठमाडौँ / सरकारले एसियाली विकास बैंकबाट सिँचाइसम्बन्धी परियोजनाको लागि उपलब्ध हुने सहुलियतपूर्ण ऋण र अनुदान लिने भएको छ । 

    images
    images
    images
    images

    सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले एडिबीबाट प्राप्त हुने १४ अर्ब ६३ करोड रुपैयाा बराबरको सहुलियतपूर्ण ऋण र १ अर्ब ९९ करोड अनुदान लिने निर्णय गरेको हो । 

    त्यस्तै, सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीको रिक्त महाप्रबन्धक पदमा धादिङका रमेश आचार्यलाई नियुक्त गरेको छ । 

    यसैगरी सरकारले नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको रिक्त महाप्रबन्धक पदमा इलामका प्रकाशप्रसाद पोखरेललाई नियुक्त गरेको छ । 

    विस्तृतमा हेर्नुस् 

    notece.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार