images
images

सरकारले १५ करोड डलरबराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने, मन्त्रिपरिषद् बैठकले गरेका १४ निर्णय केके ? (सूचीसहित)

सरकारले १५ करोड डलरबराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने, मन्त्रिपरिषद् बैठकले गरेका १४ निर्णय केके ? (सूचीसहित)

शुक्रवार, साउन ३२ २०८१
शुक्रवार, साउन ३२ २०८१
  • सरकारले १५ करोड डलरबराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने, मन्त्रिपरिषद् बैठकले गरेका १४ निर्णय केके ? (सूचीसहित)
    images
    images

    काठमाडौँ / मन्त्रिपरिषदको बिहीबार (साउन ३१ गते) बसेको बैठकले १४ वटा निर्णय गरेका छन्।

    मन्त्रिपरिषदको बैठकले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट १५ करोड डलरबराबरको सहुलियतपूर्ण ऋण रकम स्वीकार गर्नेसम्बन्धी वित्तीय सम्झौता र कार्यक्रम दस्तावेजलाई अन्तिम रुप दिन नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ।

    यसैगरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत विभिन्न १४ वटा आयोजना तथा कार्यक्रम कार्यान्वयन गर्न आर्थिक वर्ष २०८१/८२ का लागि ४१ वटा राजपत्रांकित अधिकृतस्तरका पदहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय पनि सरकारले गरेको छ।

    यस्ता छन् १४ निर्णय

    1.jpg

    2.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार