images
images

विदेशी मुद्रा सञ्चिति २० खर्ब ४१ अर्ब पुग्यो, १३ महिनाको आयात धान्न सक्ने

विदेशी मुद्रा सञ्चिति २० खर्ब ४१ अर्ब पुग्यो, १३ महिनाको आयात धान्न सक्ने

आइतवार, भदौ २ २०८१
आइतवार, भदौ २ २०८१
  • विदेशी मुद्रा सञ्चिति २० खर्ब ४१ अर्ब पुग्यो, १३ महिनाको आयात धान्न सक्ने

    काठमाडौँ / रेमिटेन्समा भएको वृद्धि, आयातमा आएको कमीले मुलुकको विदेशी मुद्राको सञ्चितिमा रेकर्ड बन्ने क्रमले निरन्तरता पाइरहेको छ।

    images
    images
    images
    images

    गत आर्थिक वर्ष २०८०/८१ मा मुलुकको विदेशी मुद्राको सञ्चिति २० खर्ब ४१ अर्ब रूपैयाँ पुगेको हो। यो हालसम्मकै उच्च हो।

    डलरको आधारमा पनि हालको सञ्चिति ऐतिहासिक उच्च हो। हाल यस्तो सञ्चिति १५ अर्ब २७ करोड डलर छ।

    मुलुकमा रहेको विदेशी मुद्राको यस्तो सञ्चितिले १३ महिनाको वस्तु तथा सेवाको आयात धान्न सक्छ। 

    आयात १.२ प्रतिशतले घटेर १५ खर्ब ९२ अर्ब रूपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको यही अवधिमा १६ खर्ब ११ अर्ब रूपैयाँको आयात भएको थियो।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार