images
images

नक्कली भुटानी शरणार्थी प्रकरण : बेचन झालाई थुनामा पठाउने अदालतको आदेश

नक्कली भुटानी शरणार्थी प्रकरण : बेचन झालाई थुनामा पठाउने अदालतको आदेश

आइतवार, भदौ २ २०८१
आइतवार, भदौ २ २०८१
  • नक्कली भुटानी शरणार्थी प्रकरण : बेचन झालाई थुनामा पठाउने अदालतको आदेश

    काठमाडौँ / नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झालाई थुनामा पठाउन आदेश दिएको छ । काठमाडौँ जिल्ला अदालतले आइतबार उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

    images
    images
    images
    images

    गत शुक्रबार झा तर्फका वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद सापकोटा, महादेव यादव, अधिवक्ता पुरुषोत्तम अर्याल र मणिराम उपाध्यायले बहस पूरा गरेका थिए ।

    शुक्रबार उनको मुद्दा हेर्दाहेर्दैमा राखेर आइतबारका लागि पेसी तोकिएको थियो । आज न्यायाधीश तीर्थराज केसीको इजलासले उनलाई धरौटीमा रिहा गर्न अस्वीकार गरेको हो । 
     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार