images
images

स्वमूल्याङ्कनमा धादिङको बेनिघाट गाउँपालिका अब्बल, कुन स्थानीय तहले कति पाए ? (सूचीसहित)

स्वमूल्याङ्कनमा धादिङको बेनिघाट गाउँपालिका अब्बल, कुन स्थानीय तहले कति पाए ? (सूचीसहित)

शुक्रवार, भदौ ७ २०८१
शुक्रवार, भदौ ७ २०८१
  • स्वमूल्याङ्कनमा धादिङको बेनिघाट गाउँपालिका अब्बल, कुन स्थानीय तहले कति पाए ? (सूचीसहित)

    काठमाडौँ / संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०७९/८० को संस्थागत क्षमता स्वमूल्यांकनको गुणस्तर परीक्षण पश्चातको प्रतिवेदन सार्वजनिक गरेको छ । 

    images
    images
    images
    images

    प्रतिवेदनअनुसार उच्चतम अंक प्राप्त गर्ने तीन–तीन वटा गाउँपालिका र नगरपालिकासमेत सार्वजनिक गरेर पुरस्कृत गरिएको मन्त्रालयले जनाएको हो । 

    गाउँपलिकातर्फ धादिङको बेनिघाट गाउँपालिका प्रथम हुँदा समान अंक ल्याई गुल्मीको रुरुक्षेत्र गाउँपालिका र सिन्धुपाल्चोकको ईन्द्रवती गाउँपालिका पुरस्कृत भए ।

    यस्तै, नगरपालिकातर्फ नीलकण्ठ नगरपालिका (धादिङ), तिलोत्तमा नगरपालिका (रुपन्देही) र रत्ननगर नगरपालिका (चितवन) क्रमशः प्रथम द्वितीय र तृतीय भई पुरस्कृत भए । 
     
    कुन स्थानीय तहले कति अंक प्राप्त गरे नतिजा हेर्नुहोस्ः

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार