काठमाडौँ / विद्युत् विकास विभागले एक मेगावाटभन्दा बढी क्षमताको जलविद्युत् उत्पादक कम्पनीहरूलाई बक्यौता रोयल्टी तिर्न निर्देशन दिएको छ ।
विभागले उक्त क्षमताका सबै जलविद्युत् उत्पादकहरूलाई विद्युत् ऊर्जा बिक्री बापतको रोयल्टी छिटो बुझाउन भनेको हो । विभागले यसका लागि ३५ दिनको समय दिएको छ ।