images
images

प्रधानमन्त्रीलाई प्रचण्डको चुनौती– २२ अर्ब उठाउने निर्णय क्याबिनेटबाट गर्नुस्, फेसबुकबाट होइन

प्रधानमन्त्रीलाई प्रचण्डको चुनौती– २२ अर्ब उठाउने निर्णय क्याबिनेटबाट गर्नुस्, फेसबुकबाट होइन

मंगलवार, भदौ ११ २०८१
मंगलवार, भदौ ११ २०८१
  • प्रधानमन्त्रीलाई प्रचण्डको चुनौती– २२ अर्ब उठाउने निर्णय क्याबिनेटबाट गर्नुस्, फेसबुकबाट होइन
    images
    images

    काठमाडौँ / प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्युत प्राधिकरणले उठाउन बाँकी करिव २२ अर्ब बक्यौता उठाउने निर्णय मन्त्रिपरिषद‍्बाटै गर्न सरकारलाई चुनौती दिएका छन्।

    प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीले २२ अर्ब उठाउने निर्णय सामाजिक सञ्जालमा प्रस्ताव गरेर होइन, क्याविनेटबाट निर्णय गराउनुपर्ने बताए । 

    ‘प्रधानमन्त्रीले नौ वर्षसम्म किन एक्काइस अर्ब अठासी करोड महसुल उठाइएन भनेर पनि फेसबुकबाटै सोध्नुभएको छ । नियत सही भएको प्रधानमन्त्रीले क्याविनेटबाट सोध्नुपर्ने हो यो प्रश्न । खासमा यो प्रश्न सोध्ने होइन, जवाफ दिनुपर्ने व्यक्ति नै प्रधानमन्त्री ओली आफैं हो’– अध्यक्ष प्रचण्डले प्रश्न गर्नुभयो– ‘प्राधिकरणलाई आफ्नो काम आफैं गर्न नदिएर यो विवाद निम्त्याएको कसले हो ?’

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार