images
images

भदौँ १३ गते बसेको मन्त्रिपरिषद् बैठकका १८ निर्णयहरू केके हुन् ?

भदौँ १३ गते बसेको मन्त्रिपरिषद् बैठकका १८ निर्णयहरू केके हुन् ?

युरोपियन युनियन युनियनबाट प्राप्त हुने २३ मिलियन युरो र युनिसेफबाट प्राविधिक सहायताको रूपमा प्राप्त हुने २ मिलियन युरो बराबरको अनुदान सहायता स्वीकार गर्ने

आइतवार, भदौ १६ २०८१
आइतवार, भदौ १६ २०८१
  • भदौँ १३ गते बसेको मन्त्रिपरिषद् बैठकका १८ निर्णयहरू केके हुन् ?

    काठमाडौँ / भदौ १३ गते, बिहीबारका मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक भएकाे छ । आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले भदौ १३ गते, बिहीबारका मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गरेका हुन् ।

    images
    images
    images
    images

    सरकारले बहुक्षेत्रीय पोषण योजना सहायता कार्यक्रम तेश्रो चरण कार्यान्वयनका लागि युरोपियन युनियन युनियनबाट प्राप्त हुने २३ मिलियन युरो र युनिसेफबाट प्राविधिक सहायताको रूपमा प्राप्त हुने २ मिलियन युरो बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेकाे छ।

    त्यस्तै, मन्त्रीपरिषदकाे बैठकले एनसेलको नवीकरण दस्तुर प्रत्येक वर्ष ५ अर्बका दरले चार किस्तामा विभाजन गरेर भुक्तानी गर्ने सुविधा दिने निर्णय गरेकाे छ । यससँगै, एकै पटक नवीकरण दस्तुर नबुझाई किस्ता सुविधा लिएमा पहिलो किस्ता बाहेकको किस्ता भुक्तानी गर्दा बाँकी किस्ताबापतको जम्मा रकममा किस्ता भुक्तानी गरेको मितिसम्म वार्षिक १० प्रतिशतका दरले व्याज र किस्ता रकमसमेत लिने निर्णय सरकारले गरेको छ ।

    यसैगरी, मन्त्रि परिषदकाे बैठकले ज्यान मार्ने उद्योग मुद्दाको पीडित सांसद विन्दबासिनी कंसाकारको उपचारमा खर्च भएको रकम मध्ये फैसला बमोजिम मनासिव माफिक क्षतिपूर्ति रकम उपलब्ध गराउने र उक्त रकम प्रतिवादीबाट असुलउपर गरी पीडित राहत कोषमा सोधभर्ना गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ।

    1.PNG

    2.PNG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार