images
images

सिद्धार्थ बैंकका ग्राहकहरूलाई अकामा होटेलमा १५ प्रतिशतसम्म छुट

सिद्धार्थ बैंकका ग्राहकहरूलाई अकामा होटेलमा १५ प्रतिशतसम्म छुट

सोमवार, भदौ १७ २०८१
सोमवार, भदौ १७ २०८१
  • सिद्धार्थ बैंकका ग्राहकहरूलाई अकामा होटेलमा १५ प्रतिशतसम्म छुट

    काठमाडौँ / सिद्धार्थ बैंकका ग्राहकहरूले अकामा होटेल धुम्बाराही, काठमाडौँमा विशेष छुट पाउने भएका छन् ।  बैंक र होटलबिच भएको सम्झौता बमोजिम ग्राहकहरूले विशेष छुट पाउने भएका हुन् । 

    images
    images
    images
    images

    सम्झौता अनुसार बैंकका ग्राहकहरुले धुम्बाराहीस्थित अकामा होटेलमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा फुड र बेभरेज साथै हेल्थ क्लब सुबिधामा १५ प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् । 

    उक्त सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार