images
images

प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा, शेयरधनीहरूले मात्रै किन्न पाउने

प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा, शेयरधनीहरूले मात्रै किन्न पाउने

मंगलवार, भदौ २५ २०८१
मंगलवार, भदौ २५ २०८१
  • प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा, शेयरधनीहरूले मात्रै किन्न पाउने

    काठमाडौँ / प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ । 

    images
    images
    images
    images

    बैंकले एक सूचना जारी गर्दै बैंकका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्री गर्न ईच्छा राखी निवेदन पेश गरे अनुासर शेयर बिक्री गर्न लागेको बताएको छ ।

    बैंकले हाल संस्थापक शेयरधनीहरूले नै किन्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो । 

    सो शेयर किन्न चाहने शेयरधनीले ३५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।

    साथै बिक्री गर्ने संस्थापकको नाम र बिक्री मूल्यका सम्बन्धमा पनि कम्पनी सचिवबाटै जानकारी लिन सकिने जनाइएको छ ।

    बैंकले तोकेको ३५ दिनभित्र पनि बैंकका संस्थापकहरूले सो शेयरमा निवेदन नदिएको खण्डमा अन्य व्यक्ति संस्था वा सर्वसाधारणमा बिक्री गरिने बैंकले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार