images
images

सिप्रदी अटोपार्टसद्धारा दशैँ–तिहार उपहारै उपहार योजना सार्वजनिक, ग्राहकलाई के–के छ सुविधा ?

सिप्रदी अटोपार्टसद्धारा दशैँ–तिहार उपहारै उपहार योजना सार्वजनिक, ग्राहकलाई के–के छ सुविधा ?

बुधवार, भदौ २६ २०८१
बुधवार, भदौ २६ २०८१
  • सिप्रदी अटोपार्टसद्धारा दशैँ–तिहार उपहारै उपहार योजना सार्वजनिक, ग्राहकलाई के–के छ सुविधा ?

    काठमाडौँ / टाटा जेन्युइन पार्ट्सको नेपालको लागि एकमात्र आधिकारिक वितरक सिप्रदी अटो पार्टस् प्राइभेट लिमिटेडले दशैं र तिहार उपहारै उपहार योजना सार्वजनिक गरेको छ । 

    सिप्रदी अटोपार्टसले आफ्ना ग्राहकहरुका लागि चार्डपर्व बिशेष कार्यक्रम सार्वजनिक गरेको हो । 

    यस दशै, तिहार र छठ पर्वको अवसरमा टाटाका जेन्युइन पार्टस, टाटा मोटर्स जेन्युइन आयल र ड्युराफट पार्टस खरिद गरि स्व्रmयाच कुपन मार्पत नगद उपहार प्राप्त गर्न सकिनेछ । 

    यसका साथै लक्की ड्र मार्फत अन्य आकर्षक उपहारहरु पनि प्राप्त गर्न सक्नेछन । यस चाडपर्व बिशेष उपहार नेपालभरी रहेका सिप्रदी अटो पार्टस् प्राइभेट लिमिटेडका ४० वटा रिटेलर हरुमा लागु गरिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार