images
images

सर्वोच्च अदालतद्वारा एनआरएनएको आधिकारिकतासम्बन्धी मुद्दामा कारण देखाउ आदेश

सर्वोच्च अदालतद्वारा एनआरएनएको आधिकारिकतासम्बन्धी मुद्दामा कारण देखाउ आदेश

आइतवार, भदौ ३० २०८१
आइतवार, भदौ ३० २०८१
  • सर्वोच्च अदालतद्वारा एनआरएनएको आधिकारिकतासम्बन्धी मुद्दामा कारण देखाउ आदेश

    काठमाडौँ / सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघको आधिकारिकता विवादमा कारण देखाउ आदेश जारी गरेको छ । आरके शर्मासहित ४ जनाले दायर गरेको रिटमा सर्वोच्चले आइतबार यस्तो आदेश जारी गरेको हो । 

    images
    images

    भदौ २६ गते आधिकारिकता माग गर्दै आरकेसहित ४ जनाले दायर गरेका थिए भने उक्त रिट निवेदनको अर्को बिहीबारका लागि तोकिए पनि न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले हेर्न नमिल्ने सूचीमा राखेको थियो । 

    रिट निवेदनमा बद्री केसीले अदालतलाई नै गुमराहमा राख्ने काम गरेको र वैधानिक रुपमा ११ औँ महाधिवेशन सम्पन्न गरेर आफू अध्यक्ष निर्वाचित भएकाले आधिकारिकता दिन शर्माको माग छ। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार