images
images

‘स्काईवर्थ सपना सा कार’अफरको पहिलो साप्ताहिक भाग्यशाली विजेता घोषणा

‘स्काईवर्थ सपना सा कार’अफरको पहिलो साप्ताहिक भाग्यशाली विजेता घोषणा

बिहिवार, असोज १० २०८१
बिहिवार, असोज १० २०८१
  • ‘स्काईवर्थ सपना सा कार’अफरको पहिलो साप्ताहिक भाग्यशाली विजेता घोषणा

    काठमाडौँ / स्मार्ट एप्लाएन्सेस प्रा.लि.ले यस चाडपर्वको अवसरलाई अझ रोमाञ्चक बनाउन ‘स्काइवर्थ सपना सा कार’ दशैँ तिहारको बहार बम्परमा कार उपहार अफर ल्याएको छ ।

    images
    images
    images
    images

    केएल दुगड ग्रुपअन्तर्गत नेपालका लागि स्काइवर्थ होम एप्लाइन्सेसको आधिकारिक वितरक स्मार्ट एप्लाएन्सेसले चाडपर्वको अवसरलाई अझ रोमाञ्चक बनाउन ‘स्काइवर्थ सपना सा कार’ दशैँ तिहारको बहार बम्परमा कार उपहार अफर ल्याएको हो । 

    यस अफरअन्तर्गत स्मार्ट एप्लाएन्सेस प्रा.लि.ले लक्की ड्रमार्फत पहिलो साप्ताहिक भाग्यशाली विजेतालाई उपहार प्रदान गरेको छ । काठमाडौँको स्काईवर्थ सोरुमबाट सामान खरिद गरेका सन्देश अधिकारीलाई साप्ताहिक लक्की ड्र मार्फत स्मार्ट एप्लाएन्ससले माइक्रोवेभ उपहार प्रदान गरेको छ । 

    यसैगरी, बम्पर पुरस्कारमा एकजना भाग्यशाली ग्राहकले एमजी कमेट ईभी कार जित्न सक्नु हुनेछछ । साथै, ग्राहकहरूले स्काईवर्थका बिभिन्न उत्पादनहरूमा ४० प्रतिशतसम्मको छुटको मजा लिन सक्नु हुनेछ । 

    स्काईवर्थ नेपालले नेपाली बजारमा टेलिभिजन, फ्रिज, वाशिंग मेसिन, एयर कन्डिसनर जस्ता उच्च गुणस्तरीय, अत्याधुनिक प्रविधिसहितका होम एप्लायन्सेसहरू उपलब्ध गराउँछ । 

    उच्च गुणस्तर र अत्याधुनिक प्रविधिका लागि परिचित स्काईवर्थ उत्पादनहरूले नेपालभरका उपभोक्ताहरूका विश्वास जित्न सफल भएका छन् । यो योजना कार्तिक ३० सम्म लागु हुनेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार