images
images

नेपालमा दसैँको टिकाको साइत ११ः३६ बजे, कुन देशमा कति बजेट ? (विज्ञप्तिसहित)

नेपालमा दसैँको टिकाको साइत ११ः३६ बजे, कुन देशमा कति बजेट ? (विज्ञप्तिसहित)

आइतवार, असोज १३ २०८१
आइतवार, असोज १३ २०८१
  • नेपालमा दसैँको टिकाको साइत ११ः३६ बजे, कुन देशमा कति बजेट ? (विज्ञप्तिसहित)

    काठमाडौँ / अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले दसैँको टीकाको ‘अन्तर्राष्ट्रिय साइत सार्वजनिक गरेको छ।

    images
    images
    images
    images

    समितीले विभिन्न देशमा बसोबास गर्ने सनातन धर्मावलम्बीहरूका लागि विजयादशमीको टीकाको साइत सार्वजनिक गरेको हो।

    विज्ञप्ति अनुसार नेपालमा असोज २६ गते बिहान ११ बजेर ३६ मिनेट जाँदा टिकाको साइत रहेको छ भने भारतमा १२ अक्टोबर २०२४ मा बिहान ११ बजेर ४२ मिनेटमा साइत रहेको छ ।

    यसैगरी अमेरिकाको न्यूर्योकमा सोही तारिखमा १० बजेर ०१ मिनेट जाँदा टोकियो जापानमा १३ अक्टोबरमा ११ बजेर ३५ मिनेटमा र अष्ट्रेलियाको सिड्नीमा सोही १३ अक्टोबरमा ११ बजेर २१ मिनेटमा साइत रहेको विज्ञप्तिमा उल्लेख छ । 

    हेर्नुस् विज्ञप्ति 

    dashain teeka.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार