images
images

बाजुराको गोत्री केन्द्रविन्दू भएर बाजुरामा बिहानै भूकम्पको धक्का

बाजुराको गोत्री केन्द्रविन्दू भएर बाजुरामा बिहानै भूकम्पको धक्का

शनिवार, पुस ६ २०८१
शनिवार, पुस ६ २०८१
  • बाजुराको गोत्री केन्द्रविन्दू भएर बाजुरामा बिहानै भूकम्पको धक्का
    images
    images

    बाजुरा बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दू बनाएर पाँच दशमलव २ म्याग्नेच्युडको भूकम्प गएको छ ।


    भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शनिबार बिहान ४ बजेर १४ मिनेटमा भूकम्प गएको हो ।
    भूकम्प गएपछि क्षतिको के कति भयो, भन्नेबारेमा यकिनु हुन सकेको छैन ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार