images
images

सुनचाँदीको मूल्य आज पनि बढ्यो, कति पुग्यो ?

सुनचाँदीको मूल्य आज पनि बढ्यो, कति पुग्यो ?

बिहिवार, असोज १७ २०८१
बिहिवार, असोज १७ २०८१
  • सुनचाँदीको मूल्य आज पनि बढ्यो, कति पुग्यो ?

    काठमाडौँ / बिहीबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा आज सुनको भाउ प्रतितोला १ सय रुपैयाँले बढेको हो । बुधबार सुनको भाउ प्रतितोला १ लाख ६० हजार ८ सय रुपैयाँ तोकिएकोमा आज बढेर १ लाख ६० हजार ९ सय रुपैयाँ पुगेको हो । 

    images
    images
    images
    images

    यता, चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले बढेको छ । यसअघि प्रतितोला १ हजार ९ सय ३५ रुपैयाँ रहेको चाँदीको भाउ बढेर आज १ हजार ९ सय ५० रुपैयाँ पुगेको हो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार