images
images

आजदेखि सर्वोच्च अदालत बन्द, बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा भने सुनुवाइ हुने

आजदेखि सर्वोच्च अदालत बन्द, बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा भने सुनुवाइ हुने

बिहिवार, असोज १७ २०८१
बिहिवार, असोज १७ २०८१
  • आजदेखि सर्वोच्च अदालत बन्द, बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा भने सुनुवाइ हुने

    काठमाडौँ / सर्वोच्च अदालत दसैँ पर्वका अवसरमा आजदेखि बिदा हुने भए पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने जनाइएको छ ।

    images
    images
    images
    images

    उक्त निवेदन सुनुवाइका लागि बिदाको समयमा बिहान ११ बजेदखि ३ बजेसम्म खुला हुने भएको हो ।
     
    सर्वोच्च अदालतको प्रशासनले जारी गरेको सूचनामा घटस्थापनादेखि कोजागत पूर्णिमासम्म अदालत बन्द रहने भए पनि बन्दी प्रत्यक्षीकरणको को रिट निवेदनमा सुनुवाइका लागि अदालत खुला रहने उल्लेख छ ।

    न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिअन्तर्गत घटस्थापना, शनिबार र विजया दशमीका दिनबाहेक अन्य दिनमा बन्दी प्रत्यक्षकीकरणको रिट निवेदनमा सुनुवाइ हुने उल्लेख गरिएको हो ।   

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार