images
Logo
images
images
images

पोखरामा 'हट एयर बेलुन' मा रमाउँदै स्वदेशी तथा विदेशी पर्यटक (फाेटाे फिचर)

पोखरामा 'हट एयर बेलुन' मा रमाउँदै स्वदेशी तथा विदेशी पर्यटक (फाेटाे फिचर)

सोमवार, कार्तिक ५ २०८१
सोमवार, कार्तिक ५ २०८१
  • पोखरामा 'हट एयर बेलुन' मा रमाउँदै स्वदेशी तथा विदेशी पर्यटक (फाेटाे फिचर)
    images
    images
    images
    images

    पाेखरा / तातो हावाले भरिएको बेलुनमा बसेर हावामा कावा खाँदै मनोरम दृश्यावलोकन गरिने साहसिक खेल हो– हट एयर बेलुन ।

    पोखरामा सञ्चालित हट एयर बेलुन साहसिक पर्यटनका पारखीको आकर्षण बनेको छ । समुद्र सतहदेखि तीनदेखि चार हजार मिटर उचाइसम्म उड्न सकिने यसबाट पोखरा सहर, फेवाताल, पुम्दीकोट र सराङकोटसँगै फराकिलो हिमशृंखला हेर्न सकिन्छ ।

    यस्तै, फिस्टेल, अन्नपूर्ण तथा धौलागिरि हिमशृंखलाहरू तथा विभिन्न तालहरूको समेत दृश्यावलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरताले आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउँदै आएको पोखरा पछिल्लो समय साहसिक खेल पारखीको पनि उत्कृष्ट गन्तव्य बन्दै गइरहेको हो ।

    हेर्नुस् तस्बिरहरू 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com