images
images

दसैँमा मनकामना केबलकार दुई दिन बन्द हुने, असोज २८ गतेदेखि नियमित सञ्चालन हुने

दसैँमा मनकामना केबलकार दुई दिन बन्द हुने, असोज २८ गतेदेखि नियमित सञ्चालन हुने

बिहिवार, असोज १७ २०८१
बिहिवार, असोज १७ २०८१
  • दसैँमा मनकामना केबलकार दुई दिन बन्द हुने, असोज २८ गतेदेखि नियमित सञ्चालन हुने

    काठमाडौँ / मनकामना केबलकार सेवा दसैँमा दुई दिन बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिले असोज २६ गते शनिबार (विजया दशमी) र २७ गते आइतबार (एकादशी)को दिन बन्द रहने जानकारी दिएको हो। 

    images
    images
    images
    images

    मनकामना दर्शन प्रालिका अनुसार मनकामना केबलकार असोज २८ गते सोमबारदेखि नियमित सञ्चालनमा आउने छ।

    गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीको सहजताका मनकामना दर्शन प्रा.लि.को केवलकार सेवा सञ्चालित छ । 

    चितवनको इच्छाकामना–४ कुरिनटार चेरेसबाट १० मिनेटमा पुग्ने गरी २०५५ सालमा स्थापना गरिएको मनकामना केबलकार नेपालको पहिलो केबलकार हो।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार