images
Logo
images
images
images

स्थानीय तह उपनिर्वाचनका लागि रास्वपासहित २५ दल दर्ता (सूचीसहित)

स्थानीय तह उपनिर्वाचनका लागि रास्वपासहित २५ दल दर्ता (सूचीसहित)

आइतवार, असोज २० २०८१
आइतवार, असोज २० २०८१
  • स्थानीय तह उपनिर्वाचनका लागि रास्वपासहित २५ दल दर्ता (सूचीसहित)

    काठमाडौँ स्थानीय तह उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहित २५ दल दर्ता भएका छन् । संविधान बमोजिम ती दल मंसिर १६ गते आइतवार हुने उपनिर्वाचन प्रयोजनका लागि दर्ता भएका हुन् । 

    images
    images
    images
    images

    निर्वाचन आयोगले यसअघि असोज १० देखि १६ गतेसम्मसमय दिएर दल दर्ताका लागि आह्वान गरेकामा २६ राजनीतिक दलले निवेदन दिएका थिए । जसअनुसार कानूनी रीत पूरा भएका २५ राजनीतिक दलहरुलाई राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम १७ को उपनियम (४) बमोजिम आयोगको आइतबारको निर्णयअनुसार दर्ता गरिएको प्रवक्ता नारायण प्रसाद सापकोटाले जानकारी दिए । 

    संसदको चौथो ठुलो दल पहिलो पटक स्थानीय निर्वाचनमा सहभागी हुन लागेको हो । 

    उपचुनावका लागि दर्ता भएका दलहरुको सूची

    1.webp

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार