images
images

प्राइम बैंकद्वारा बाढी पहिरो पीडितका लागि ३१ लाख रुपैयाँ सहयोग

प्राइम बैंकद्वारा बाढी पहिरो पीडितका लागि ३१ लाख रुपैयाँ सहयोग

सोमवार, असोज २१ २०८१
सोमवार, असोज २१ २०८१
  • प्राइम बैंकद्वारा बाढी पहिरो पीडितका लागि ३१ लाख रुपैयाँ सहयोग
    images
    images

    काठमाडौँ / प्राइम कमर्सियल बैंकले गत असोज ११ र १२ गते आएको बाढी तथा पहिरोबाट पीडितको राहत तथा पुर्स्थापनाका लागि ३१लाख रुपैयाँ सहयोग गरेको छ । 

    प्रधानमन्त्री दैवी उद्धार कोषमा बैंकको तर्फबाट ३१ लाख रुपैयाँ आर्थिक सहयोग गरिएको बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले जानकारी दिए । 

    असोज ११ र १२ गते देशभर भएको अविरल बर्षापछि आएको भीषण बाढी पहिरोका कारण जनधनको ठूलो क्षति भएको छ ।

    बैंकले बाढी पहिरोमा परी जनधन गुमाउने परिवारप्रति गहिरो दुःख व्यक्त गर्दै तत्काल राहत सहयोगार्थ उक्त रकम उपलब्ध गराएको जनाएको छ । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार