images
images

दसैँ बिदापछि खुलेको बजारमा सुनको भाउ प्रतितोला १४ सय रुपैयाँ बढ्यो, कति पुग्यो ?

दसैँ बिदापछि खुलेको बजारमा सुनको भाउ प्रतितोला १४ सय रुपैयाँ बढ्यो, कति पुग्यो ?

मंगलवार, असोज २९ २०८१
मंगलवार, असोज २९ २०८१
  • दसैँ बिदापछि खुलेको बजारमा सुनको भाउ प्रतितोला १४ सय रुपैयाँ बढ्यो, कति पुग्यो ?

    काठमाडौँ / दसैँपछि खुलेको बजारमा सुनको भाउ प्रतितोला १ हजार ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार कार्तिक २३ गतेको तुलनामा आज सुन तोलामा १ हजार ४ सय रुपैयाँले बढेको हो । 

    images
    images
    images
    images

    कार्तिक २३ गते अर्थात फूलपातीको अघिल्लो दिन नेपाली बजारमा सुनको भाउ प्रतितोला १ लाख ५९ हजार १ सय रुपैयाँ रहेको थियो भने उक्त मूल्य आज बढेर १ लाख ६० हजार ५ सय रुपैयाँ पुगेको छ ।  

    त्यस्तै, चाँदी प्रतितोला १ हजार ९ सय २५ रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन भने चाँदीको मूल्य तोलामा १ हजार ९ सय रुपैयाँ रहेको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार