images
images

सुनचाँदीको मूल्यमा गिरावट, प्रतितोला कति ?

सुनचाँदीको मूल्यमा गिरावट, प्रतितोला कति ?

बिहिवार, कार्तिक ८ २०८१
बिहिवार, कार्तिक ८ २०८१
  • सुनचाँदीको मूल्यमा गिरावट, प्रतितोला कति ?

    काठमाडौँ / बिहीबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा आज सुनको भाउ तोलामा ७ सय रुपैयाँले घटेको हो । 

    images
    images
    images
    images

    बुधबार प्रतितोला १ लाख ६६ हजार ७ सय रुपैयाँ रहेको सुनको भाउ आज घटेर १ लाख ६६ रुपैयाँ कायम भएको हो । त्यस्तै, आज १० ग्राम सुनको भाउ प्रतितोला १ लाख ४२ हजार ३२० रुपैयाँ रहेको थियो । 

    यता, चाँदी प्रतितोला २ हजार १३५ रुपैयाँबाट घटेर २ हजार ९५ रुपैयाँ कायम भएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार