images
images

प्राइम कमर्सियल बैंकले गर्यो ९७ करोड लाभांश वितरण गर्ने प्रस्ताव

प्राइम कमर्सियल बैंकले गर्यो ९७ करोड लाभांश वितरण गर्ने प्रस्ताव

आइतवार, कार्तिक ११ २०८१
आइतवार, कार्तिक ११ २०८१
  • प्राइम कमर्सियल बैंकले गर्यो ९७ करोड लाभांश वितरण गर्ने प्रस्ताव

    काठमाडौँ / प्राइम कमर्सियल बैंक लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । बैंकको सञ्चालक समितिको आइतबार बसेको ५१४औँ बैठकले ९७ करोेड १ लाख २८ हजार ७८६ रुपैयाँ लाभांश प्रस्ताव गरेको हो । 

    images
    images
    images
    images

    उक्त नगद लाभांश रकम प्रतिशेयर ५ प्रतिशत (कर सहित) हुने बैंकका कम्पनी सचिव राजकुमार कार्कीले जानकारी दिए । प्रस्तावित नगद लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चात प्रदान गरिनेछ ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार