images
images

बेष्ट फाइनान्सको कामु प्रमुख कार्यकारी अधिकृतमा शैलेन्द्रवादे श्रेष्ठ नियुक्त

बेष्ट फाइनान्सको कामु प्रमुख कार्यकारी अधिकृतमा शैलेन्द्रवादे श्रेष्ठ नियुक्त

सोमवार, पुस १ २०८१
सोमवार, पुस १ २०८१
  • बेष्ट फाइनान्सको कामु प्रमुख कार्यकारी अधिकृतमा शैलेन्द्रवादे श्रेष्ठ नियुक्त
    images
    images

    काठमाडौँ / बेष्ट फाइनान्स कम्पनी लिमिटेडको कामु प्रमुख कार्यकारी अधिकृतमा शैलेन्द्र वादे श्रेष्ठ नियुक्त भएका छन् । 

    फाइनान्सको सञ्चालक समितिको बैठकको निर्णय अनुसार श्रेष्ठलाई २०८१ पौष १ गतेबाट लागु हुने गरि कामु प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो ।

    बैंकिङ क्षेत्रमा १५ वर्षभन्दा बढिको अनुभव संगालेका श्रेष्ठ बेस्ट फाइनान्स आउनु अघि कावेली विकास बैंकको प्रमुख कार्यकारी अधिकृत थिए भने हाल उनि फाइनान्सको सहायक महा प्रबन्धकको जिम्मेवारीमा थिए ।

    फाइनान्सका सिईओ उमेशसिंह भण्डारीको कार्यकाल समाप्त भएपछि बोर्डले श्रेष्ठलाई कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार