images
images

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च, कुन देशको मुद्राको भाउ कति पुग्यो ?

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च, कुन देशको मुद्राको भाउ कति पुग्यो ?

शनिवार, पुस २७ २०८१
शनिवार, पुस २७ २०८१
  • images
    images
    अमेरिकी डलरको भाउ हालसम्मकै उच्च, कुन देशको मुद्राको भाउ कति पुग्यो ?
    images
    images

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले केही हेरफेर गर्दै शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कले निर्धारण गरेको दर अनुसार आज पुनः अमेरिकी डलरको मूल्य उकालो लागेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
     
    यस्तै, विनिमयदरअनुसार, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, अष्ट्रेलियन डलर, सिङ्गापुर डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, थाई भाट, युएई दिराम, मलेसियन रिङ्गेट, स्विडिस क्रोनर,डेनिस क्रोनर, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियालको मूल्य बढेको  छ ।
     
    निधौरित विनिमयदर अनुसार, अमेरिकी डलर एकको खरिदर १३७ रुपैयाँ २५ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८५ पैसा कायम भएको छ । 

    images
    images

    युरोपियन युरो  एकको खरिदर १४१ रुपैयाँ ४० पैसा र बिक्रीदर १४१ रुपैयाँ ०२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १६८ रुपैयाँ ७४ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४८पैसा, स्विस फ्र्याङ्क एकको खरिदर १५० रुपैयाँ १६ पैसा र बिक्रीदर १५० रुपैयाँ ८२ पैसा कायम गरिएको छ ।
     
    अष्ट्रेलियन डलर एकको खरिदर ८४ रुपैयाँ ९५  पैसा र बिक्रीदर ८५ रुपैयाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रुपैयाँ २९ पैसा र बिक्रीदर ९५ रुपैयाँ ७१ पैसा, सिङ्गापुर डलर एकको खरिदर १०० रुपैयाँ ३४ पैसा र बिक्रीदर १०० रुपैयाँ ७७ पैसा निर्धारण गरिएको छ ।
     
    जापानी येन १० को खरिदर ८ रुपैयाँ ६८ पैसा र बिक्रीदर ८ रुपैयाँ ७२ पैसा,  चिनियाँ युआन एकको खरिदर १८ रुपैयाँ ७२ पैसा र बिक्रीदर १८ रुपैयाँ ८० पैसा, साउदी अरेबियन रियाल एकको खरिदर ३६ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८१ पैसा कायम भएको छ ।
     
    केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिदर तीन रुपैयाँ ९७ पैसा र बिक्रीदर तीन रुपैयाँ ९९ पैसा, युएई दिराम एकको खरिदर ३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५३ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ ५२ पैसा र बिक्रीदर ३० रुपैयाँ ६६ पैसा,साउथ कोरियन वन १०० सयको खरिददर ९ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९ रुपैयाँ ३९ पैसा, स्विडिस क्रोनर एकको खरिदर १२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १२ रुपैयाँ ३६ पैसा र डेनिस क्रोनर एकको खरिदर १८ रुपैयाँ ९५ पैसा र बिक्री दर १९ रुपैयाँ  ०३ तोकिएको छ ।

    राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ६३ पैसा र बिक्रीदर १७ रुपैयाँ ७१ पैसा, कुवेती दिनार एकको खरिदर चार सय ४४ रुपैयाँ ९९ पैसा र बिक्रीदर १४६ रुपैयाँ ९३ पैसा, बहराइन दिनार एकको खरिदर ३६४ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ६७ पैसा, ओमनी रियाल एकको खरिदर ३५६ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३५८ रुपैयाँ ०८ पैसा तोकेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार