images
images

फोनपे पेमेण्ट सर्भिसको साधारण सभा, लाभांश प्रस्ताव पारित

फोनपे पेमेण्ट सर्भिसको साधारण सभा, लाभांश प्रस्ताव पारित

मंगलवार, माघ १ २०८१
मंगलवार, माघ १ २०८१
  • फोनपे पेमेण्ट सर्भिसको साधारण सभा, लाभांश प्रस्ताव पारित
    images
    images

    काठमाडौँ / फोनपे पेमेण्ट सर्भिस लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । पुस २९ गते एलिस कन्फरेन्स, पुल्चोक, ललितपुरमा सञ्चालक समितिका अध्यक्ष सशीन जोशीको अध्यक्षतामा कम्पनीको पाँचौ बार्षिक साधारण सभा सम्पन्न भएको हो ।

    उक्त सभामा आ.व. २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफानोक्सान, हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित गरिएको थियो ।

    त्यस्तै, फोनपेको सेयरधनीहरूलाई असार मसान्तमा कायम रहेको चुक्तापूँजीको १०.५३ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने निर्णय गरेको छ । साथै, आ.व. २०८१/८२ को लेखापरीक्षकको लागि N.B.S.M. & Associates लाई नै नियुक्ति गर्ने निर्णय गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार