images
images

लक्ष्मी सस्टेनेवल इनर्जी फण्डको साधारण सभा : ९० प्रतिशत दिगो उर्जा क्षेत्रमा लगानी गर्ने योजना

लक्ष्मी सस्टेनेवल इनर्जी फण्डको साधारण सभा : ९० प्रतिशत दिगो उर्जा क्षेत्रमा लगानी गर्ने योजना

बुधवार, माघ २ २०८१
बुधवार, माघ २ २०८१
  • लक्ष्मी सस्टेनेवल इनर्जी फण्डको साधारण सभा : ९० प्रतिशत दिगो उर्जा क्षेत्रमा लगानी गर्ने योजना
    images
    images

    काठमाडौँ / लक्ष्मी सनराइज बैंक, प्रायोजक र लक्ष्मी सनराइज क्यापिटल, कोष व्यवस्थापक रहेको लक्ष्मी सस्टेनेवल इनर्जी फण्डको वार्षिक साधारण सभा सम्पन्न भएको छ । पुस २८ गते एक समारोहको आयोजना गरी फण्डले प्रथम पहिलो वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

    नवीकरणीय उर्जा तथा दिगो विकासलाई टेवा दिई आर्थिक समृद्धिको लागि लगानी गर्ने उद्देश्य रहेको यस कोषले बिभिन्न जलबिद्युत तथा दिगो उर्जा क्षेत्रमा लगानी गरेको छ ।

    लक्ष्मी सस्टनेवल इनर्जी फण्ड, नेपाल धितोपत्र बोर्डबाट इजाजत पत्र प्राप्त प्राइभेट इक्विटी कोषको आकार एक अर्ब रुपैयाँको रहेको छ । कोषमा संकलित रकमको ९० प्रतिशत रकम दिगो उर्जा क्षेत्रमा लगानीका लागि विनियोजन गरेको छ र १० प्रतिशत रकम अन्य बिबिध क्षेत्रमा लगानी गर्ने कोषको योजना रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार