images
images

Whisper’ को ‘Enjoy Your Ride with Whisper’ अभियान भव्य रूपमा सम्पन्न, कोको छन् विजेता ?

Whisper’ को ‘Enjoy Your Ride with Whisper’ अभियान भव्य रूपमा सम्पन्न, कोको छन् विजेता ?

बुधवार, माघ १६ २०८१
बुधवार, माघ १६ २०८१
  • Whisper’ को ‘Enjoy Your Ride with Whisper’ अभियान भव्य रूपमा सम्पन्न, कोको छन् विजेता ?
    images
    images

    राष्ट्रव्यापी रुपमा  संचालन गरेको Whisper’ को ‘Enjoy Your Ride with Whisper’ अभियान भव्य रूपमा सम्पन्न भएको छ । 

    उक्त राष्ट्रव्यापी अभियानमा ७० हजार बढि  सहभागीहरू भएका थिए ।
    जुन २ अक्टोबर २०२४ देखि २३ जनवरी २०२५ सम्म २७ वटै भाटभटेनी सुपरमार्केट (BBSM) स्टोरहरूमा यो योजना सञ्चालन भएको थियो।

    कलंकीमा रहेको भाटभटेनी प्रांगणमा आज एक कार्यक्रमका बिच १४ जना भाग्यशाली विजेताहरूको घोषणा गरिएको छ । उनीहरुलाई  सुजुकी बर्गम्यान स्कुटर प्रदान गरिनेछ । 

    bhatbhateni 2.png

    कार्यक्रममा भाटभटेनी सुपरमार्केटका अध्यक्ष मिनबहादुर गुरुङले भाग्यशाली ब्यक्तिहरुदेखि आफूलाई खुशी लागेको बताए ।  मुलुकभरका आमा दिदी बहिनी तथा सम्पूर्ण ग्राहकहरुको सहयोगले सफल भएको बताए । 

    अध्यक्ष गुरुङलले मुलुकभरका  ग्राहकहरुलाई  सजह र सुलभ रुपमा सेवा दिन चाहेको बताए ।
     
    लामो समयदेखि विस्परको बिक्री वितरण गर्दै आइरहेको बताउँदै अध्यक्ष गुरुङले आम जनमानसमा पुरयाउन चाहेको बताए । सम्पूर्ण आमा दिदी बहिनीहरुले रुचाउनु भएको यो कार्यक्रम अझै बृहत बनाउने लक्ष्य रहेको बताए ।

     वीस्परको गुणस्तर र ग्राहक सन्तुष्टिप्रति प्रतिबद्धतालाई थप सुदृढ गर्दै, यसलाई विश्वासिलो व्यक्तिगत हेरचाह गर्ने ब्रान्डको रूपमा स्थापित गरेको छ । 

    यस्तैगरी कार्यक्रममा ग्म्ल् का अध्यक्ष अनुज अग्रवालले आफूलाई भाटभटेनीसँग  सहकार्य गरेर अघि बढ्न पाउँदा खुशी लागेको बताए । नेपालीहरुको चाहनालाई मध्येनजर गर्दै अझै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । भाग्यशाली विजेताहरुलाई उनले बधाई पनि दिए । 

    , कार्यक्रममा UDN का प्रबन्ध निर्देशक विवेक अग्रवाल,  P&G का देश प्रमुख ओंकार मसुरकर, BBSM का निर्देशक पहलमान गुरुङ, BBSM का सीओओ पानु पौडेल, BBSM का खरिद प्रमुख पुष्पा थापा, र P&G  का जीएम (मर्डन ट्रेड) दिब्बेन्दु दासगुप्ता जस्ता प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति थियो।

    यस सफल अभियानले Whisper  को गुणस्तर र ग्राहक सन्तुष्टिप्रति प्रतिबद्धतालाई थप सुदृढ गरेको आयोजकले जनाएको छ । BBSM र P&G सँगको सहकार्यले अभियानलाई अत्यन्त सफल बनाउन महत्त्वपूर्ण भूमिका खेलेको  भाटभटेनीका अध्यक्ष गुरुङले बताए । 

    Whisper  ले सम्पूर्ण विजेताहरूलाई हार्दिक बधाई तथा अभियानमा सहभागी सबैलाई अपार समर्थनका लागि आभार व्यक्त  गरेको छ । 

     हजारौं ग्राहकहरुमा  निम्न विजेताहरू रहेका छन्ः

    सृजना अधिकारी (BBSM चितवन)
     नीलिमा गुरुङ (BBSM इटहरी)
     समिता दाहाल (BBSM दमक)
     गोमा देवी राई (BBSM महाराजगन्ज)
     बिमला तिमलसिना निरौला (BBSM बिर्तामोड)
     समीर पौडेल (BBSM सनागाउँ)
     सुनिता राउत (BBSM विराटनगर)
     जुनु श्रेष्ठ (BBSM सनागाउँ)
     पुजा कुँवर (BBSM बुटवल)
     सुदीप चौधरी (BBSM टोखा)
     नीलु मलाकर (BBSM सातदोबाटो)
     आहाना श्रेष्ठ (BBSM चितवन)
     सरिता श्रेष्ठ (BBSM इटहरी)
     सपना बसाकोटी (BBSM इटहरी)

    कार्यक्रमका केही तस्वीरहरु 

    v8.jpg

     

     

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार