images
images

लगातार उच्च मूल्यको रेकर्ड बनाएको सुनको भाउ आज घट्यो

लगातार उच्च मूल्यको रेकर्ड बनाएको सुनको भाउ आज घट्यो

images
बुधवार, चैत २० २०८१
बुधवार, चैत २० २०८१
  • लगातार उच्च मूल्यको रेकर्ड बनाएको सुनको भाउ आज घट्यो
    images
    images
    images
    images

    काठमाडौँ /  चार दिनसम्म लगातार उच्च मूल्यको रेकर्ड बनाएको सुनको मूल्य आज घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज प्रतितोला ६ सय रुपैयाँ घटेर एक लाख ७९ हजार एकसय रुपैयाँमा झरेको हो ।

    हिजो सुनको मूल्य प्रतितोला एक लाख ७९ हजार सातसय रुपैयाँ पुगेको थियो । यो सुनको अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो । आज चाँदीको मूल्य पनि घटेको छ । आज पनि चाँदीको मूल्य प्रतितोला दुई हजार १५ रुपैयाँ घटेर दुई हजार २० रुपैयाँमा कारोबार भइरहेको समितिले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार