कृषि ज्ञान

गलेश्वर (म्याग्दी) / विद्यालय परिसरमा नै च्याउ र तरकारीखेती गरेर म्याग्दीको मङ्गला गाउँपालिका२ बाबियाचौर र मालिका गाउँपालिका७ बिमका विद्यार्थीले पढाइसँगै पैसा पनि कमाएका छन् । पश्चिम म्याग्दीको मङ्गला २ स्थित मङ्गला माध्यमिक विद्यालय र मालिका ७...