कृषि ज्ञान

गलकोट (बागलुङ) / बीस वर्ष वैदेशिक रोजगारीमा बिताएका बागलुङ नगरपालिका८ सिगाना सायकोटका ईन्द्रबहादुर कार्कीले गाउँ फर्केर सुन्तलाखेती थालेका छन् । गाउँमा खाद्यबाली लगाउने परिपाटी घट्दै गएपछि बाँझिन थालेको पाँच रोपनी बारीमा सुन्तलाखेती थालेका कार्की अहिले खेतीयोग्य...