अटो

काठमाडौँ / बिवाइडीको नेपालको लागि अधिकृत वितरक साइमेक्स इन्क प्रा.लि.ले नेपाल सुपर लिग (एनएसएल)को दोस्रो सिजनमा पनि सहकार्य गर्ने भएको छ । कम्पनीले आगामी दोस्रो सिजनमा पनि ललितपुर सिटी फुटबल क्लब (एलसिएफसि) सँग मोबिलिटी पार्टनरको...