अटो

जापानको अटो कम्पनी निसानले उत्तरपूर्वी इङ्ल्यान्डको सन्डरल्याण्डमा १ अर्ब पाउन्डभन्दा बढीको लगानीमा दुई सर्वाधिक बिक्री हुने कारको विद्युतीय मोडल निर्माण गर्ने भएको छ । निसानले सन्डरल्याण्डमा आफ्नो काश्काई र जुक गाडीको विद्युतीय संस्करण उत्पादन गर्ने निर्णयलाई...