बैंकवित्त

काठमाडौँ / सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको उपलक्ष्यमा विभिन्न योजना सार्वजनिक गरेको छ ।  ७ वैशाखको वार्षिकोत्सवलाई ध्यानमा राखेर बैंकले यही १–३१ वैशाखसम्म एक महिनाका लागि लागू हुने गरी विभिन्न सेवा–सुविधामा भारी छुट तथा क्यासब्याकलगायतका...