बैंकवित्त

काठमाडौँ / माछापुच्छ्रे बैंक लिमिटेडको आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।  बैंकले सार्वजनिक गरेको उक्त विवरण अनुसार बैंकले गत आर्थिक बर्षको तुलनामा बैंकको खुद नाफा ३६.७२ प्रतिशतले घटेको छ ।...